अर्थ : बैं‌किङ

मञ्जुश्री फाइनान्सद्वारा निःसाह्य सेवा सदनलाई सहयोग

असोज ५, २०७६

    काठमाडौं : संविधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक सहयोग गरेको छ।

    मुख्य शाखा नयाँ बानेश्वरले नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीको अगुवाइमा निःसाह्य सेवा सदन शान्तिनगरलाई ज्येष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा ज्येष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो।

    साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयबाट पनि संविधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाको लागि सहयोग उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]