मनोरञ्जन

गायक सिटौलाले मायालुलाई अनलाइनमा बोलाएपछि... [भिडियो]

असोज ७, २०७६

    काठमाडौं : गायक भरत सिटौलाले आफ्नो नयाँ गीत सार्वजानिक गरेका छन्। उनले आउँदैगर मायाँलु बोलको गीत सार्वजानिक गरेका हुन्। गायक सिटौलाले ५ दर्जन बढी गीतमा आफ्नो स्वर, शब्द दिइसकेका छन्।

    भर्खरै सार्वजानिक गरिएको गीतमा स्वर, शब्द र संगीत गायक सिटौलाकै रहेको छ। गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका छन्। त्यस्तै भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा गायक सिटौलालाई उषा उप्रेतीले साथ दिएकी छिन्। भिडियोलाई सम्पादन सतिज श्रेष्ठले गरेका छन्।

    सिटौलाले गीत सार्वजानिक गर्दै अघिल्ला गीतहरूभन्दा फरक स्वाद रहेको दावी गरेका छन्। ‘यो गीत अघिल्लाभन्दा फरक स्वादको छ', उनले भने, 'दर्शक र स्रोताले यसलाई मनपराउनु हुन्छ भन्ने विश्वास लिएको छु।’ उनले भिडियो हेरर प्रक्रिया दिन दर्शकलाई आग्रहसमेत गरेका छन्।

    यस्तो छ आउँदै गर मायालु हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]