फिचर : फोटो फिचर

शानदार हुनान : नेपाली मञ्‍चमा चिनियाँको नृत्य (फोटो फिचर)
SHARES

असोज १०, २०७६

    काठमाडौं : उत्तरी छिमेकी चीनले १ अक्टोबरमा आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदैछ। आफ्नो स्थापना दिवसका अवसरमा विश्व महाशक्तितर्फ लम्किरहेको चीनले संसारभर उत्सव मनाउँदैछ। 

    ७० औं बार्षिक उत्सवका अवसरमा चाइना कल्चर सेन्टर नेपालले बिहीबार काडमाडौंमा 'स्प्लेन्डिड हुनान' नामक साँकृतिक कार्यक्रम प्रस्तुत गरेको छ।

    हुनान प्रान्तको सांस्कृतिक तथा पर्यटन विभाग र चाइना कल्चर सेन्टरले गरेको उक्त कार्यक्रममा हुनान प्रान्तको संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। त्यसैगरि कार्यक्रममा चीनबाट आएका गायकले नेपाली गीत पनि गाएका थिए। 

    यस्तो कार्यक्रमले सांस्कृतिक ज्ञान आदान-प्रदान गरि दुई देशबीचको सम्बन्ध प्रगाढ गर्न सहयोग पुग्ने नेपालका लागि चिनियाँ राजदूत यान्छीले बताइन्। 

    फोटोमा सांकृतिक कार्यक्रम

     

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]