फिचर : फोटो फिचर

हिँड्यौँ अब दशैं मनाउन आफ्नै गाउँ, बाइ-बाइ काठमाडौं (फोटो फिचर)
SHARES

असोज १६, २०७६

    काठमाडौं : दशैंको मुख्य दिन आउँदै गर्दा दशैं मनाउन गाउँ फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै दुई लाखभन्दा बढी सर्वसाधरण बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। परिवारसँग जाने धेरै यात्रुले पहिले टिकट काटेर यात्रा गरेका छन्। पहिले टिकट नपाएका कतिपय सर्वसाधारण बस पार्कमा गएर गाडी पर्खिरहेका छन्। 

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]