फिचर : फोटो फिचर

यसरी भित्र्याइयो दशैंघरमा फूलपाती (फोटो फिचर)
SHARES

असोज १८, २०७६

    काठमाडौं : वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ।

    गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाइ गरेका थिए।

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]