फिचर : फोटो फिचर

दशैंको पिङमा चचहुइइ सरर... (फोटो फिचर)
SHARES

असोज २१, २०७६

    काठमाडौं : दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने कथन छ। दशैंको एउटा मज्जा पनि यही पिङ हो। दशैँ-तिहारमा ग्रामीण क्षेत्रको मुख्य आकर्षण भनेकै रोटेपिङ र लिङ्गे पिङ हुन्। 

    पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुमिन्छन्। यो पनि दशैँमा मनोरञ्जनको एउटा साधन हो। तर, पछिल्लो समय गाउँघरतिर खासै पिङ देखिन पाइँदैन। युवाहरू वैदेशिक रोजगारीमा गएका कारण अहिले त्यति धेरै पिङ देख्न पाइँदैन।

    अझ प्रविधिको विकाससँगै पिङभन्दा पनि मान्छेहरू प्रविधिसँगै रमाउन थालेपछि गाउँघरतिर पिङ हराएको छ। तर पिङ भएको ठाउँमा भने युवा, बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण उस्तै छ। काठमाडौंमा पनि थोरै गल्लीमा पनि पिङ बनाइएको छ। 

    फोटोमा लिङ्गे, पिङमा रमाउँदै 

     

     

     

     

     

     

     

     

     


     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]