फिचर : फोटो फिचर

पूर्वराजा शाहद्बारा सर्वसाधारणलाई दशैंको टीका (फोटो फिचर)

असोज २१, २०७६

    काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्। पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्।

    पूर्वराजाको हातबाट टीका ग्रहण गर्न राजनीतिक दलका नेताहरू, कलाकार, पत्रकार र सर्वसाधारणको भीड लागेको थियो। पूर्व राजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्। 

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]