फिचर : फोटो फिचर

भारतीय अतिक्रमणविरुद्ध विद्यार्थी पनि सडकमा (फोटो फिचर)

कात्तिक २४, २०७६

    काठमाडौं : भारतले नेपाली भूमि मिचेर नक्सा जारी गरेको विरोधमा विद्यार्थीहरु स्वतःफुर्त सडकमा निस्किएका छन्। 

    राजधानीको माइतीघरमा जम्मा भएर उनीहरुले बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। विद्यालयको पोशाकमै प्रदर्शनमा सहभागी भएका उनीहरुले भारतीय अतिक्रमणविरुद्ध नाराबाजी पनि गरेका थिए। 

    विप्लवनिकट विद्यार्थीले गरेको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको छ। माइतीघरबाट बबरमहल आइपुगेपछि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गरेको हो। 

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]