समाज

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापकदेखि नर्ससम्मको जागिर खुल्यो

कात्तिक २९, २०७६

    काठमाडौं :  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न ६१ पदका लागि जागिरको अवसर खुलेको छ। 

    प्रतिष्ठानले सूचना निकालेर सह–प्राध्यापकदेखिक नर्ससम्मको माग गरेको छ। माग अनुसार सहप्राध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ। 

    हेर्नुहोस विज्ञापन

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]