मनोरञ्जन

हेमन्त कान्छाको ‘आकाशै ज्यानको’ (भिडियो )

मंसिर ११, २०७६

    काठमाडौं :  सारङ्गीबादक तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। 

    गायक हेमन्त कान्छाको  निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा गीतकार डीपी खनालको मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ।

    अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई अनिल स्वयंलेनै खिचेका छन। मनोज कार्कीको सम्पादन रहेको छ। 

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]