खेलकुद

मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

मंसिर १६, २०७६

    काठमाडौं : १३ औं सागमा नेपालले स्वर्ण पदक पाप्त गरेको छ 

    कराँतेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाए।  उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै स्वर्ण दिलाएका हुन्। मण्डेकाजीले २६‍.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४‍.९२ अंक प्राप्त गरे।

    बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]