खेलकुद

कराँतेको ७४ केजीतर्फ नेपाललाई रजत पदक

मंसिर १६, २०७६

    काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेको ७४ केजीतर्फ नेपालले रजत पदक जितेको छ। फाइनल भिडन्तमा पाकिस्तानसँग पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो।

    सेमिफाइनल नेपालका दिवस श्रेष्ठ बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]