खेलकुद

रेफ्रीमाथि मैदानभित्रै हातपात, थप कारवाही हुने

फोटो : आफ्ना साथीलाई लडाएपछि रेफ्रीलाई बोलाउँदै अभिषेक रिजाल / शिला तिमल्सिना
मंसिर २२, २०७६

    काठमाडौं : बंगलादेशका खेलाडीले नेपालविरुद्धको खेलमा सहायक रेफ्रीमाथि मैदानभित्रै हातपात गरेका छन्। 

    खेलका क्रममा भएको धक्कामुक्कीका क्रममा बंगलादेशी खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका हुन्। खेलको अन्तिमतिर बंगलादेशका जमल भुयनले सहायक रेफ्रीलाई हात हालेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे।

    त्यसपछि केही मिनेट बंगलादेश १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीमाथि हापात गरेका जमल भुयनमाथि साग आयोजक र एसियन फुटलब संघले पनि थप प्रतिबन्धात्मक कारबाही गर्न सक्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]