समाज : सुरक्षा/अपराध

बलात्कारको आरोपमा युवक पक्राउ

मंसिर २८, २०७६

    डोल्पा : किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।

    तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाँउपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जुम्लाको गोठीचौर गाउँपालिका–४ का १९ वर्षीय लोकेन्द्र शाही पक्राउ परेको प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।

    मंसिर २५ राति करिब साढे आठ बजे आफुलाई शाहीले बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्। पीडितले बिहीबार उजुरी दिएपछि पक्राउ परेका शाहीविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]