मनोरञ्जन

फिबी परियारको 'बिर्सन गाह्रो छ' गीत सार्वजनिक [भिडियो]

पुस २९, २०७६

    काठमाडौं : फिबी परियारको 'बिर्सन गाह्रो छ' बोलको गीत बजारमा आएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो। 'मेरो यो पहिलो प्रयास हो। मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नु हुनेछ' गायिका परियारले भनिन्।

    गीतकार सुशिल दाहालको शब्द, राजु सिंहको संगीत र फिबी परियारको सुमाधुर आवाज सुन्न सकिन्छ। गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो। भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन गरेका हुन्।

    सुबास भुसालले निर्देशन र सम्पादन गरेका हुन् भने पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]