समाज : सुरक्षा/अपराध

पेस्तोलसहित दुई युवक पक्राउ

माघ १, २०७६

    जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिका–५ बाट स्वचालित पेस्तोलसहित दुई युवकलाई पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेको प्रहरीले जनाएको छ।

    दिपेशले पेस्तोल पड्काउँदै हिँडेको सूचनाका आधारमा जाँदा आँपको बगैचा भएको जमिनमा माटो र खरानीले छोपी लुकाएर राखेको पेस्तोल भेटिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]