राजनीति

सुदूरपश्चिममा महिलातर्फ नेकपाबाट शारदा भट्ट विजयी

माघ ९, २०७६

    डोटी : राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुनु भएकी हुन्।

    उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरिन्। कांग्रेस उम्मेदवार देवकोटाभन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतभारले पछि पार्दै विजयी भएकी हुन्। अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]