फिचर : फोटो फिचर

लेबनानमा खटिएका नेपाली महिला सैनिक (फोटो)

माघ १२, २०७६

    काठमाडौं : नेपाली सेनाको अप्राविधिक पदमा महिलाले प्रवेश पाएसँगै अहिले विभिन्न पद तथा दर्जामा महिला सैनिकको उल्लेख्य मात्रामा सहभागिता छ। 

    शान्ति सेनामा पनि महिला सैनिकले सुरक्षा दिइरहेका छन्। जस अन्तरगत लेबनानमा नेपाली महिला सैनिकहरुले पनि सुरक्षा दिइरहेकाे फोटाे  युनाइटेड नेसन्स इन्टरिम फोर्स लेबनानले सार्वजनिक गरेकाे छ। 

    हेर्नुहोस् फोटो 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]