खेलकुद

विश्वकप लिग–२ क्रिकेट : सन्दीपले लिए २ विकेट

माघ २९, २०७६

    काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिकाबीचको खेल जारी छ। 

    किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा अमेरिकाले ७ ‍औं ओभरमा तीन विकेट गुमाउँदै २७ रन बनाएको छ।  नेपालका लागि सन्दीप लामिछानेले दुई  र सुशन भारीले एक एक विकेट लिएका छन्। 

    जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो। यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो।  नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो।

    नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ। अहिले 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]