मनोरञ्जन

जानुको ‘शिरफूल’मा अमृता

फागुन २, २०७६

    काठमाडौं : बेलायतमा रहेर नेपाली साहित्य र संगीतमा कलम चलाइरहेकी जानु काम्बाङ लिम्बूको नयाँ गीत ‘शिरफूल’ सार्वजनिक भएको छ।

    पूर्वेली मारुनी लोक भाकाको यस गीतमा स्वर गायिका अमृता लिम्बुको रहेको छ। गीतमा डिआर अटु संगीत रहेको छ भने संगीत संयोजन राजु कार्कीले गरेका छन्।

    गीतको भिडियोमा गायिका अमृतालाई नै देख्न सकिन्छ। भिडियोलाई आशिक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]