राजनीति

राष्ट्रियसभा सा‌ंसद उपाध्यायको निधन

फागुन २, २०७६

    काठमाडाै‌‌ : राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।

    नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद  सुरेन्द्र पाण्डेले जानकारी दिए। उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले  बताए।

    उपाध्याय २०४२ सालदेखि कांग्रेसको  राजनीतिमा सक्रिय रहदैँ आएका थिए।  हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए। 

    २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए।  उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]