समाज

शिवरात्रिमा पशुपति क्षेत्रमा यस्तो छ सवारी व्यवस्थापन

फागुन ९, २०७६

    काठमाडौं : महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने भएकाले महानगरीय ट्राफिक महाशाखाले पाशुपत क्षेत्रमा ट्राफिकले विशेष व्यवस्था गरेको छ।

    हजारौँको संख्यामा भक्तजनहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुने भएकाले ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको हो। ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]