राजनीति

गगनले अर्थमन्त्रीलाई सोधे : किताबको करबारे बहस कहाँ गरौँ?

फाइल फाेटाे
फागुन १६, २०७६

    काठमाडौं : हालै सरकारले किताबमा भन्सार कर बढाएपछि चौतर्फी आलोचना र विरोध भइरहेको छ। बिहीबार सरकारका प्रवत्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलनमा ‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु,’ भनेपछि गगनले प्रतिक्रिया दिएका हुन्। गगनले ट्वीटरमा लेख्दै किताबमा बढेको करको विषयमा बहस गर्न तयार रहेको पनि बताएका हुन्। 

    उनले लेखेका छन्, ‘मन्त्रीज्यू, हामी पनि तयार छौँ। बहस कहाँ गरौं, संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा?’ 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]