स्वास्थ्य

एकान्तबासमा हुनुहुन्छ ? यस्ता नियम पालना गर्नुहाेस्

चैत १२, २०७६

    काठमाडौं : सरकारले कोरोना भाइरस विरूद्ध उच्च सतर्कता अपनाउँदै नागरिकलाइ सेल्फ क्वारेनटाइनमा बस्न अपिल गरेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सेल्फ क्वारेनटाइनमा बस्दा पालना गर्नुपर्ने १५ निमय जारी गरेको हो।मंगलबारबाट एक हप्ते लकडानका कारण नागरिकलाई घरैमा बस्न भनेको छ। कोरोना भाइसरका कारण विश्वनै आक्रान्त भएको बेला नागरिकले क्वारेन्टाइनमा बस्दा जारी गरेको अपिल अनुसार नियम पालना गर्न भनेको हो। 

    यस्तो छ नियम 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]