समाज

काेराेना संक्रमित युवतीसँगै आएका दुई जना क्‍वारेन्टाइनमा

एक जनालाई भने परिवारसहित राखियाे

चैत १२, २०७६

    ताप्लेजुङ : गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै आएका चार जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी ती युवतीसँगै उनीहरु आएका थिए ।

    उनीहरुमध्ये एक यात्रु, उनकी श्रीमती र छोरीलाई ताप्लेजुङस्थित क्‍वारेन्टाइनमा राखिएको छ । एक जनालाई मोरङको टाँडीस्थित क्‍वारेन्टाइनमा राखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]