फिचर : फोटो फिचर

लिपुलेक प्रकरण : काठमाडौंका सडकमा दिनभर आन्दोलन, १४ तस्विर

बैशाख २९, २०७७

    काठमाडौं : नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, वलदेव तिम्सिना र युवराज पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको छ।

    लकडाउनको समयमा प्रदर्शनका उत्रिएकाहरुमध्ये सोमबार मात्र १ सय भन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ। आजै मात्र काठमाडौंमा विभिन्‍न समूहले प्रदर्शन गरेका थिए।

    बबरमहल, माइतिघर, बानेश्वर, अनामनगर लगायत उपत्यकाका विभिन्न स्थानमा सीमा बचाऊ अभियानअनर्गत विद्यार्थीहरूले आन्दोलन गरेका  हुन्।  प्रदर्शनमा उत्रिएका विद्यार्थीले भूमि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]