समाज

दुधकोशीमा माछा मार्न गएका युवक मृत फेला

जेठ १, २०७७

    सोलुखुम्बु : दुधकोशी नदीमा माछा मार्न गएका थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृत भेटिएका छन्।

    गत सोमबार माछा मार्न भन्दै दुधकोशी गएका राईको शव माप्यदुधकोशी–७ र थुलुङदुधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युम पाईपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

    प्रहरी निरिक्षक दर्नालका अनुसार राईको शव बुधबार नै कानुनी प्रकृया पूरा गरि आफन्तलाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]