मनोरञ्जन

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

जेठ ५, २०७७

    काठमाडौं :  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्।   दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्।  फाइनल राउण्डमा  भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्।

    दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो। उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्।

    काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]