कोभिड-१९ {अपडेट}

दाङमा थप एक जनामा काेराेना संक्रमण पुष्टि

जेठ ८, २०७७

    दाङ : जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। 

    राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिका ३ का ३७ वर्षका एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा संगीता भण्डारीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]