समाज

असुविधा भएकाे भन्दै क्‍वारेन्टाइनमा बस्‍नेहरुले ढुंगामुढा गर्न थाले

जेठ १३, २०७७

    दैलेख : जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरू आन्दोलित भएका छन्। भारतबाट आएका नारायण नगरपालिका १ मा रहेको त्रिउमाविमा विद्यालयमा राखिएका करिब १ सय ३५ जनाले स्थानीय सरकारविरुद्ध नाराबाजी गरेका हुन्। 

    उनीहरुले क्वारेन्टाइन व्यवस्थित नभएको, क्वारेन्टाइन स्थलमा खानेपानीकाे व्यावस्था नगरिएको भन्दै नाराबाजी गरेका छन्। 

    क्वारेन्टाइन स्थलमा ढुंगामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। थप विवरण आउँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]