अर्थ

आफ्नै निर्णयबाट पछि हट्यो सरकार, कर तिर्ने समय असार ७ सम्म

जेठ २१, २०७७

    काठमाडौं : सरकार आफैंले गरेको निर्णयबाट पछि हटेर व्यवसायीले कर तिर्ने म्याद थपेको छ। यसअघि जेठ २५ गतेसम्म कर चुक्ता गर्न ताकेता गरेको सरकारले आज पुनः सूचना निकालेर असार ७ सम्मलाई म्याद थपेको हो। 

    आन्तरिक राजस्व विभागले पुन प्रकाशित गरेको सूचना अनुसार मूल्य अभिवृद्धि कर तर्फ फागुन, चैत र बैशाखको मासिक माघ र फागुन तथा चैत र वैशाखको मासिक र दोस्रो चौमासिकको कर विवरण तथा त्यस अनुसारको अन्तशूल्क दाखिला पनि असार ७ नै बनाइएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]