झापा

  • आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रस्तुत

    दमक (झापा) : पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको हो।  गौरादह बजार व्यवस्थापन समित...

  • गौरादहमा बजारसँगै पार्क

    दमक : झापाको पुरानो व्यवासायिक केन्द्र गौरादह बजारमा बजारका आधुनिक संरचना निर्माण गरी पार्कको रुप दिइएको छ।  करिव १ करोड ४० लाख रुपैयाँको लागतमा बजारका संरचना निर्माण गरिएको हो। तर यसलाई पार्कको रुप समेत दिइएको छ। गौरादह १ स्थित बजार क्षे...

  • डुबेर एक वृद्धको मृत्यु, पौडी खेल्दा एक युवक बेपत्ता

    भद्रपुर : झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्।  प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्त...

  • शरणार्थी शिविरमा आगलागी

    दमक : झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आईबार बिहान (केहिबेर अघि) आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी स्थित बाक्लो बस्ति रहेको शिविरमा दशैंको अन्तिम दिन आगलागी भएको हो । आगलागीको कारण थाह हुन नसकेको र ९ ओटा घरमा क्षती पुगेको वडाअध्यक्ष नविन ब...

  • संकटमा सन्थाल संस्कृति, हराए मेलाका 'सान'

    दमक : झापा कमल–३ का सरकार सोरेन स्थानीय सन्थाल वस्तीका अगुवा। उनको नाम मात्र सरकार होइन, जोगीचौन गाउँको एउटा सन्थाल वस्तीमा उनकै नेतृत्वको सरकार चल्छ। उनी टोलका प्रमुख हुन्। सन्थाल वस्तीमा माझीहडाम अर्थात् टोल प्रमुखकै नेतृत्वमा स्थानीय निर्णयहरू हुन्छन्। अघिल्ला ...

  • ठूलो परिमाणको लागुऔषधसहित एक नेपाली भारतमा पक्राउ

    भद्रपुर : भारतबाट नेपाल भित्रिने लागुऔषध (ड्रग्स) नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा चासो देखाएको छ।  सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले लागुऔषध नियन्त्रणमा खासै चासो नदेखाएको भन्...

  • भारतबाट ल्याइएको लाखौँको पटाका झापाबाट बरामद

    झापा : दिपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट ल्याइएको पटाका प्रहरीले बरामद गरेको छ। नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको हो। भारत बिहार राज्यसँग जोडिएको झापाका खुल्ला सीमा नाकाब...

  • झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु

    झापा : पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ। प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ। आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिर...

  • ‘पूर्वाधार विकास सरकारले गरोस्, पर्यटन प्रवर्द्धन हामी गर्छौं’

    नेपाल भ्रमण वर्ष २०२० नजिकिएसँगै बिभिन्न तहका सरकारसँगै निजी क्षेत्र समेत यसको तयारीमा जुटेको छ। बिभिन्न पर्यटकीय सम्भावनायुक्त गन्तव्यहरूको प्रवर्द्धन अहिले प्राथमिकतामा जुटेका छन्। मेची अञ्चलका पर्यटन व्यवसायीसमेत अहिले यही क्रममा लागेका छन्। उनीहरूले मेची पर्यटन करि...

  • सुनसान भए सन्थाल वस्ती

    दमक : चार/पाँच वर्ष अघिसम्म नवरथासँगै रातभरि गाउँमा बज्ने ढोलले संकेत गर्थ्यो, दशैं आएको। सन्थाल बस्ती गुञ्जयमान हुन्थे। झापा र मोरङका आदिबासी सन्थालहरू विभिन्न स्थानमा लाग्ने हाट र मेलामा आफ्नो नाच देखाउन तयारी गर्थे। तर, अहिले अवस्था यस्तै छैन। झापाको लखनपुर,...

  • प्रधानमन्त्रीले गृहजिल्ला पुगेर भने : नागरिकको जीवनमा परिवर्तन देखिएको छ

    दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले बामपन्थी सरकार गठन पछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताएका छन्। उनको आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा सोमबार आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा उनले हुने खानेहरूको भन्दा पनि हुँदा खानेहरूको जीवनमा परिवर्...

  • तयारी पोशाक चल्यो, सिलाई व्यवसाय चलेन

    दमक, झापा : तयारी पोशाक चलाउने चलन बढेसँगै सिलाई व्यवासाय गर्नेहरूलाई भने समस्या परेको छ। दशैंका बेला अघिल्ला वर्षहरूमा दमकका टेलर्सहरूमा कपडा सिलाउन भ्याई नभ्याई हुन्थ्यो। कमाई पनि मनग्ये हुन्थ्यो। तर यसपालिको दशैंमा दमक बजारका टेलर्सहरूमा सधैंजस्तो व्यापारको...

  • हवाई फाइरिङ गर्दै फूलपाती भित्राइयो (फोटो फिचर)

     झापा: पूजा अर्चनाका गर्दै शनिवार  फूलपाती भित्राइएको छ । जिल्लाभरिका दुर्गा माताको मन्दिरहरूमा विशेष पूजा अर्चना गर्दै फूलपाती भित्राइएको हो ।  यसैक्रममा सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका फूलपाती भित्राइयो। नेपालीहरूको ...

  • 'पाटा' पाए पो पिङ हाल्नु!

    दमक : दशैंको नौरथा आइसक्दा पनि ग्रामीण क्षेत्रमा समेत लिङ्गे पिङ देखिएका छैनन्। पिङ हाल्न चाहिने सनपाट (पाटा), त्यसलाई तयार पार्ने युवा शक्ति समेत पाइन छोडेपछि पिङविहीन दशैं मनाउनु परेको हो। दशैंको नवरथा शुरु हुनु अगावैदेखि गाउँमा लिङ्गे पिङ हाल्ने चलन थिय...

  • दशैंको आडमा मेला र खेला

    दमक : दशैं, तिहार तथा छठ लगायतका मुख्य पर्व नजकिएसँगै विभिन्न नाम र बहानामा मेला–महोत्सवको समय पनि शुरु भएको छ। विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाले सांस्कृतिक प्रवर्द्धन तथा सहयोग संकलनको उद्देश्य राख्दै यस्ता मेला आयोजना गर्ने गरेका छन्। प्रशासनमा...

  • चाडपर्व नजिकिएसँगै झापामा दुर्घटना बढे, एकैदिन चार दुर्घटना

    भद्रपुर : चाडपर्व नजिकिएसँगै झापा जिल्लामा फेरि सवारी दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने अभियानको थालनी गरेसँगै झापामा महिनादिनयता सवारी दुर्घटनामा कमी आएको थियो। तर, बडादशैं सुरु भएलगतै जिल्लामा सवारी दुर्घटना बढेको पाइएको हो। जिल्लाका ...

  • २२ लाखको अवैध सामानसहित तीन जना पक्राउ

    भद्रपुर, (झापा) : झापा प्रहरीले एकै दिन तस्करीका सरसामान लोड गरिएको चार वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। करिब २२ लाख मूल्य बराबरको सामानसहित तस्करीमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय झापाका अनुसार कनकाई, हल्दीबारी र गरामनी क्षेत्र...

  • करेन्ट लागेर झापामा दुई जनाको मृत्यु

    भद्रपुर, (झापा) : झापाको बिर्तामोड र दमकमा करेन्ट लागेर एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ।  प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका १ स्थित स्टिल उद्योगमा कार्यरत कामदार भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ३२ वर्षीय काजी...

  • झापामा चितुवाले घरपालुवा जनावर मार्ने थालेपछि स्थानीय त्रसित

    भद्रपुर : झापामा जंगली चितुवा आतंक बढेको छ। भारतीय सीमावर्ती नाकासँग जोडिएको मेचीनगर नगरपालिका ७ स्थित राज टि स्टेट आसपासको बस्तीमा केही दिनदेखि जंगली चितुवा आतंक बढेपछि त्यहाँ स्थानीय चिन्तित बनेका छन्। आहारको खोजीमा निस्किने चितुवा रातको समयमा बस्तीमा प्रवेश ...

  • अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा निकाय सहमत

    भद्रपुर : नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप-निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका छन्। भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियास्थित भाद...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]