अवसर

बागमती प्रदेशका महिला उद्यमीहरुलाई अवसर !

मकवानपुर । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले महिला उद्यमीहरुसंग निवेदन पेश गर्न सूचना प्रकाशन गरेको छ । मन्त्रालयको चालू आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका १३ जना महिला उद्यमीहरुलाई प्रविधि सहयोग स्वरुप बिउ पूँजी […]