मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयको मिति २०८० /०४/२२ गतेको विज्ञापनबाट कार्यालय सहयोगी पद संख्या १ (एक) का लागि छनौट भएका उम्मेदावारहरुको कम्प्यूटर सिप परीक्षण र अन्तवार्ताको कुल योगको आधारमा देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले नियुक्तिको लागि सिफारिस गर्ने मिति २०८० /०५ /०७ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।