मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, कुर्लेदमारस्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का लागि रिक्त रहेको प्राविधिक धार बाली विज्ञान नि।मा।वि। तृतीय सहायक प्रशिक्षक पदमा एक जना सहायक प्रशिक्षक पदपूर्ति गर्नका लागि ईच्छुक योग्य नेपाली नागरिकहरुबाट तपशिलबमोजिमको दरखास्त आव्हान गरिन्छ ।

तपशिल:
विज्ञापन नं. : ०२-२०८०/०८
तह : नि.मा.वि तृतीय (करार) सहायक प्रशिक्षक
शैक्षिक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट I.SC Ag वा सोसरह
तलब सुविधा : नेपाल सरकारले तोकेबमोजिम
दरखास्त दस्तुर : रु.२०००/- (विद्यालयको नाममा रहेको नबिल बैंक लि.को चल्ति खाता न २२१०१०१७५००२३६ मा रकम जम्मा गर्नुपर्नेछ ।
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिमः लिखित, मौखिक तथा आवश्यक परेमा कक्षा अवलोकन दरखास्त दिने अन्तिम मितिः २०८० भदौ १३ गते । ४:०० बजेसम्म
सम्पर्क मिति : २०८० भदौ १५ गते ।
परीक्षा मिति : सम्पर्क मितिमा जानकारी गराइनेछ ।
आवश्यक कागजातहरु:
१) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि थान १. २) शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि थान १
३) चारित्रिक प्रमाण पत्र प्रतिलिपि थान १
४) अन्य तालिम र अनुभव भए सो को समेत प्रतिलिपि थान १ ५) रकम जम्मा गरेको भौचर १/१ प्रति
६) हस्तलिखित निवेदन १ थान
विशेष ग्राहयता : माथिल्लो योग्यता भएकालाई ।
श्री वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मकवानपुरगढी गा.पा २, कुर्लेदमार
सम्पर्क नं ९८५५०७०२४९ (प्र.अ.) ९८४१६६२८९१ (बि.व्य.स. अध्यक्ष)