समाचार

हेटौँडामा इभि एक्सचेञ्ज मेला

मकवानपुर । हेटौंडामा इभि एक्सचेञ्ज मेला तथा फ्रि चेकअप क्याम्प सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको ईभी कार्स एण्ड मोटर्स हब प्रा.लि.ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग इभि एक्सचेञ्ज सुरु गरेको हो । एक्सचेञ्ज मेलामा पुरानो, जस्तोसुकै गाडी साट्न आउँदा […]