मनोरञ्जन

चलचित्र ‘काँडेतार’ को च्यारिटी शो हेटौँडामा

मकवानपुर, २५ पुस । नेपाली कथानक चलचित्र ‘काँडेतार’ को च्यारिटी शो हेटौँडामा हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा पुस २७ गते हेटौँडास्थित एनएस सिनेमाजमा दिउँसो चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका […]