मनोरञ्जन

हेटौँडामा चलचित्र पत्रकार संघको राष्ट्रिय भेलाले जारी गरेको १३ बुँदे घोषणा पत्रमा के छ ?

मकवानपुर, ९ फागुन । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको छ । ५ गते देखी सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको भेलामा […]