समाचार

‘हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ’– बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्मा

मकवानपुर, १७ मंसिर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन्,‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, […]