मकवानपुर । मकवानपरको हेटौँडास्थित विभिन्न स्थानमा रुखका हाँगाहरु काट्नुपर्ने भएकोले विद्यूत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण हेटौँडाका अनुसार हेँटौडा ग्रिड महाशाखा अन्तर्गत रहेको कमाने सब स्टेशनबाट वितरित ११÷०.४ केभी ग्रामिण फिडर (फुर्के चौर देखि हातीसुन्ड़ेसम्म) र रंगशाला […]