समाचार

शान्तिटोलमा शनिदेव मन्दिर निर्माण, ज्येष्ठ सदस्य पूर्णभद्रद्वारा उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ शान्तिटोलस्थित पिस पार्क नजिक नवनिर्मित शनिदेव मन्दिरको शनिवार एक समारोहका बीच समुद्घाटन गरिएको छ। स्वर्गीय हजुरबुबा कोमलप्रसाद चौलागाई र हजुरआमा घृतकुमारी चौलागाईको स्मृतिमा उनका नाति आकाश चौलागाईले उक्त मन्दिर निर्माण गरेका हुन्। नवनिर्मित […]