मकवानपुर । हेटौँडा अस्पतालले स्वास्थ्य बिमा भएका बिरामीहरुलाई पनि अनलाईनबाटै ओपिडी टिकट काट्ने मिल्ने सुविधा उपलब्ध गराएको छ । बितेको २ वर्षदेखि नै स्वास्थ्य बिमा बाहेकका बिरामीलाई मोबाईल एपबाट अनलाईन ओपिडी टिकट दिन सुरु गरेको अस्पतालले यही कात्तिक १ गतेदेखि […]