थाहा पाइराखे राम्रो

यस्ता छन् कागतीमा १० फाइदा

१. कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। २. कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक […]