समाचार

फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

काठमाडौं । चलचित्र विकास बोर्डले दुई दिनअघि आयोजना गरेको राष्ट्रिय चलचित्र अवार्ड कार्यक्रममा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कार नै घोषणा भएन । चलचित्र पत्रकार तथा बोर्डले बनाएको जुरीका सदस्य अनुप भट्टराईले ‘विवाहमा बेहुली नै छुटेको’ टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् […]