मकवानपुर । आज यमपञ्चकको पाँचौं दिन भाइटीका लगाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर आपसमा उपहार साटासाट गर्ने प्रचलन छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका […]