समाचार

हेटौँडामा तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेक्याम्पा रंगशालामा आजेदेखि तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा रोटरी क्लब मकवानपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता पिप्ले युवा क्लबको सहआयोजनामा भएको […]