समाचार

सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन

मकवानपुर । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडेमीका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मनहरी–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन […]