मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मलद्वार नभएका बालको उपचारमा सहयोग गर्ने भएको छ । खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका १८ महिने बालक आरोन स्याङतानले अब हेटौंडा उपमहानगरपालिका सहयोगबाट पूर्ण उपचार पाउने भएका हुन् । हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बालकको […]