समाचार

हेटौँडाको जम्बु चौतारामा मीना जिम्बाको नेतृत्व

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित जम्बु चौतारा टोल विकास संस्थाको अध्यक्षमा मीना जिम्बा चयन भएकी छिन् । संस्थाको हिजो सम्पन्न छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । […]