मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका मजदुरहरुले समयमा तलब नपाएको भन्दै आन्दोलित भएका छन् । धेरै समयदेखि तलब नदिएको भन्दै त्यहाँका मजदुर संगठनले एक विज्ञप्ति जारी गर्दै उद्योगका महाप्रबन्धकको राजिनामा माग गरेका छन् । मजदुरहरुले काम गरेबापत तलब नपाएको, तलब […]