हेटौँडा । श्रम संस्कृति पार्टीको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा भेला सम्पन्न भएको छ। हेटौँडा–११ स्थित सिमलटारको थाहाचोकमा आयोजित भेलाले राजकुमार लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। यसअघि तदर्थ समितिको रूपमा मात्रै क्रियाशील […]